JalPhool
गृहपृष्ठ
हाम्रेा बारे
हाम्रेा सम्पर्क
गेापनियताकेा निती
हाम्रा अन्य क्षेत्रहरू
केहि नया कुरा चाहनुहुन्छ भने यहाँ Click गर्नुहेास्
गजल
इरादा मा कुनै बद्लाब छैन
अब कसैप्रती झुकाब छैन
देखेर सुनेर भोगेर बुझे
अब दिलको दिमाग मा दबाब छैन
पुरा पढ्नुहोस् »
गजल
पुल पारी लहराउदो त्यो केश सम्झन्छु
स्विटर माथी गलबन्दी त्यो भेष सम्झन्छु
अरु ठाँउ त हेरिन हेर्न पनि सकिन
ओठ अनि मुस्कान त्यो विशेष सम्झन्छु
पुरा पढ्नुहोस् »
गजल
कतै खाल्डो त कतै नाली छ भने बाटो ठिकै छ
कतै उकाली त कतै ओराली छ भने बाटो ठिकै छ
आगो बलिरन्छ झिल्को ले नदिए निभ्न
कतै समाउने त कतै टेक्ने डाली छ भने बाटो ठिकै छ
पुरा पढ्नुहोस् »
Newer Posts
Home