हाम्रो बारेमा

हाम्रो बारेमा

हामी साहित्य सिर्जना गरि सबैलाई आफ्नो सिर्जनाहरु पुर्याउने लक्ष्यका साथ यो ब्लग संचालन गरेका हौ । यसमा हामी बिल्कुलै आफ्ना रचना हरु प्रस्तुत गर्ने छौ । यदि कहिँ कतैबाट अन्य सिर्जनाहरु राखेको अवश्थामा सो को प्राप्त स्रोत एबम लेखकको बारेमा पनि उल्लेख गरिनेछ । खासगरी गजलहरु पस्कने जमर्को गरेका छौ । तर हामी यहाँ अन्य साहित्यिक विधाहरु (जस्तै कथा, कविता, गीत, मुक्तक आदि) पनि प्रकाशित गर्ने छौ । हाम्रा सिर्जनाहरुमा केहि त्रुटीहरु फेला पारेमा जानकारी गरिदिनुहुन्छ भन्ने पूर्ण आशामा छौ ।
साथै यदि तपाई पनि तपाईका सिर्जना प्रकासित गर्न चाहनुहुन्छ भने तल लेखि पठाउनु होला