गोपनियताको नीति
तपाईको गोपनियताको हक माथी तपाईको पूर्ण अधिकार छ । त्यसैले हामीले यस ब्लग माफर्त तपाईको अनुमतिबिना तपाईका कुनै पनि गोप्य कुराहरु संकलन गर्ने छैनौ । तर जब तपाई हामीलाई सम्पर्क गर्नका लागी हामीलाई इमेल पठाउनुहुन्छ त्यस बखत हामीले तपाईलाई प्रतिउत्तर दिनका लागी तपाईको नाम, ठेगाना, इमेल तथा मोबाईल नं. संकलन गरी राख्ने छौ जुन अन्य कुनै व्यक्ति वा संघ संस्थालाई उपलब्ध गराईने छैन । त्यो तपाईको सम्पूर्ण विवरण तपाईलाई सम्पर्क गर्नका लागी मात्र प्रयोग गरिने छ ।
त्यस्तै तपाईले हाम्रो ब्लग कम्प्युटर वा मोबाईलमा हेर्दा स्वतः रुपमा कुनै पनि व्यक्तिगत वा अन्य विवरण हामीमा आउदैनन् तर हाम्रो ब्लगका केहि फाईल वा विवरणहरु स्वतः रुपमा तपाईको कम्प्युटर वा मोबाईलमा संग्रह हुन पनि सक्छन् जुन फाईल वा विवरणले कुनै नकारात्मक असर नगरी तपाईलाई अर्को पटक हाम्रो ब्लग खोल्दा छिटो वा सजिलो गरी खुल्न सहयोग पुयाउने छन् ।
जरुरी : कृपया यस ब्लग खोल्न कहि कतै पनि तपाईका कुनै प्रकारका पासवर्ड आवश्यक हुदैन त्यसैले यदि पासवर्ड मागेको अवस्थामा पासवर्ड नदिनुहोला साथै त्यस सम्बन्धि हामीलाई जानकारी पनि गराईदिनु होला ।
|